पियोर इनर्जी लिमिटेडलाई बोर्डले दियो आइपिओ निष्कासनको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले पियोर इनर्जी लिमिटेडलाई आइपिओ निष्कासनको अनुमति दिएको छ । बोर्डले शुक्रबार कम्पनीलाई आइपिओ निष्कासनको अनुमति दिएको हो । बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले १६ करोड...