भुटानको हिमाली राज्यमा भएको निर्वाचनमा पिपुल्स डेमोक्रेटिक पार्टी विजयी
काठमाडौँ । भुटानको हिमाली राज्यमा भएको निर्वाचनमा पिपुल्स डेमोक्रेटिक पार्टी विजयी भएको छ । पूर्वप्रधानमन्त्री छिरिङ तोब्गेको पिपुल्स डेमोक्रेटिक पार्टीले संसदमा झण्डै दुई तिहाइ सिट जितेको हो । भुटान ब्रोडकास्टिङ...