ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बर खड्का मृत फेला
काठमाडौँ । ग्लोबल आइएमई बैंकमा कार्यरत पिताम्बर खड्का झापाको दमकस्थित आफ्नै निवासमा मृत अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार उनी घरको भुइँतल्लाको कोठामा झुण्डिएको अवस्थामा भेटिएका...