त्रिभुवन विमानस्थलमा ‘पिक एण्ड ड्रप’का लागि १५ मिनेटसम्म पार्किङ शुल्क नलाग्ने व्यवस्था
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु लिन तथा पुर्याउन आउने सवारीसाधनका लागि ‘पिक एण्ड ड्रप’ अवधिमा १५ मिनेटसम्म पार्किङ शुल्क नलाग्ने व्यवस्था लागू गरिएको छ। विमानस्थल कार्यालयले यात्रु आवतजावतलाई सहज...