पिकअप गाडी प्रयोग गरी चोरी गर्दै गर्दा १८ वर्षीय युवक पक्राउ
काठमाडौँ । सर्लाहीको बरहथवा नगरपालिका–३ स्थित प्रतिटोलमा चोरीको पिकअप गाडी प्रयोग गरी चोरी गर्दै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–६ निवासी १८ वर्षीय जुमुन...