प्रधानमन्त्री ओलीले भने-‘पिएनओ मुद्दा सम्बोधन गर्न सरकार प्रतिबद्ध छ’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पिपुल्स अफ नेपाली ओरिजिन (पिएनओ) को मुद्दालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । गैरआवासीय नेपाली संघको पिएनओ केन्द्रित दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनमा...