प्रतिनिधि सभा निर्वाचन: अत्यावश्यक सेवामा खटिनेका लागि पास वितरण
काठमाडौँ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकाका तीन जिल्लामा अत्यावश्यक सेवामा खटिनेका लागि निर्वाचन आयोगले सवारी पास वितरण सुरु गरेको छ । कान्तिपथस्थित आयोगको कार्यालयमा आयोग र...