देउवाबिना नै सानेपामा काँग्रेस पदाधिकारी बैठक जारी
काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्थाको विधान टुंग्याउनको लागि काँग्रेस पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा बसिरहेको छ । तर पदाधिकारी बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा भने अनुपस्थित छन् । पदाधिकारीको...