वनमन्त्री शाही र दक्षिण कोरियाका राजदूत पार्कबीच भेटवार्ता
काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र दक्षिण कोरियाका राजदूत पार्क टेइयंगबीच बिहीबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्तामा मन्त्री शाहीले दक्षिण कोरिया र नेपालबीचको सम्बन्धलाई...