२८ कार्तिक २०८२, शुक्रबार
काठमाडौँ विमानस्थल व्यस्त हुँदा दिल्ली डाइभर्ट गरियो नेवानिको जहाज
काठमाडौँ। त्रिभुवन विमानस्थलमा पार्किङ वे व्यस्त हुँदा दुबईबाट आएको नेपाल एयरलाइन्सको आर ए २३० जहाज दिल्ली डाइभर्ट गर्नु परेको छ । पार्किङ वे व्यस्त भएपछि नेवानिले धेरै समय होल्ड गर्नुपर्ने...