वृद्धमाथि सडकमा हातपात गरेका पारसलाई अभद्र व्यवहारको मुद्दामा अनुसन्धान गर्न सात दिन म्याद थप
काठमाडौँ। सडकमा एक वृद्धमाथि हातपात गरेको आरोपमा पक्राउ परेका पारस बममाथि अभद्र व्यवहारको मुद्दा चलाइएको छ । उनलाई जिल्ला प्रशासन कार्यालयबाट सात दिन म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले...