स्वच्छ, प्रभावकारी, पारदर्शि र सेवामुखि प्रशासन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार स्वच्छ, प्रभावकारी, पारदर्शि र सेवामुखि प्रशासन बनाउने बताएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन र...