पाय:द्यो (खड्ग जात्रा) सहित तलेजुको घोडा जात्रा सम्पन्न
काठमाडौँ । बडादसैँको दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पाय:द्यो अर्थात् खड्ग जात्रासहित तलेजुको बाहन सेता घोडा जात्रा सम्पन्न भएको छ । एकादशीको दिन आज बिहान पाय:द्यो जात्राका क्रममा तलेजु भवानीको...