पाथीभराका अध्यक्षलाई मन्त्रीले हाने दुई मुक्का
काठमाडौँ । पाथीभरा विकास समितिका अध्यक्ष रक्की थेबे लिम्बूलाई मन्त्री खगेनसिं हाङगामले कुटपिट गरेका छन् । बेलाबेला विवादमा आइरहने कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री हाङगामले अध्यक्ष थेबेलाई कुटपिट...