पाकिस्तानी राजदूतावासले दियो १९५ नेपाली विद्यार्थीलाई छात्रवृत्ति
काठमाडौँ । पाकिस्तानी राजदूतावासले १९५ नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । आज काठमाडौँस्थित र्याडिसन होटलमा दूतावासले १३ औँ वार्षिक छात्रवृत्ति पुरस्कार समारोहको आयोजना गर्दै नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको...