अन्तर निकाय समन्वय नहुँदा खानेपानी लाइनमा छ करोड ५९ लाख बराबरको क्षति
काठमाडौँ । सरकारी निकायबीच एक आपसमा समन्वय नगरी काम गर्दा काठमाडौँ उपत्यकाभित्र बिछ्याइएका खानेपानीको पाइप लाइनमा क्षति भएको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले तयार पारेको ६३औँ वार्षिक प्रतिवेदनअनुसार अन्तरनिकायबीच समन्वय...