१०७ कर्मचारी पाँचौँ तहमा बढुवा सिफारिस (सूचीसहित)
काठमाडौँ । विभिन्न स्थानीय तहमा स्थानीय सरकारी सेवाको रिक्त पाँचौँ तहमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा हुने बढुवाका लागि उम्मेदवार सिफारिस गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशअन्तर्गतको...