पाँचपोखरी थाङ्पालमा ८४ फिट अग्लो बुद्धको प्रतिमा
काठमाडौँ । सिन्धुपाल्चोकको पाँच पोखरी थाङ्पालमा गाउँपालिकामा भगवान् गौतम बुद्धको ८४ फिट अग्लो प्रतिमा निर्माणलाई तीव्रता दिइएको छ । पाँच पोखरी थाङ्पालमा गाउँपालिका-७ भोटेनाम्लाङस्थित युङ्बा दोङ (ठूलो ढुंगा) मा निर्माण...