एकैदिन पाँचपोखरी थाङपालमा दुई झोलुङ्गे पुल उद्घाटन
काठमाडौँ । काभ्रेको पाँचपोखरी थाङपाल गाउँपालिकामा एकैदिन दुई वटा झोलुंगे पुलको उद्घाटन गरिएको छ । पाँचपोखरी थाङपाल गाउँपालिका-१, २ र ६ वडाको सिमानामा पर्ने इन्द्रावती नदीमाथि निर्माण गरिएको गुफाडाँडा-इन्द्रावती झोलुङ्गे...