पाँचथर घटनाको सूक्ष्म छानबिन हुन्छ : गृहमन्त्री
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले पाँचथरमा भएको सामूहिक हत्याकाण्डको सूक्ष्म रुपमा छानबिन भइरहेको र सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारवाही हुने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा यही जेठ ६ गते...