भोलिको जात्रा प्रभावित हुने गरी सभा, सम्मेलन नगर्न काठमाडौँ महानगरको आग्रह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शुक्रबार (चैत १५) महानगरभित्र पहाँचर्हे जात्रा मनाइने क्षेत्रमा कुनै सभा, सम्मेलन र अन्य कार्यक्रम नगर्न आग्रह गरेको छ । महानगरभित्र मनाइने उक्त जात्रा महत्त्वपूर्ण भएको भन्दै...