पश्चिम विपत पुर्वतयारी परियोजना डोटीमा लागु हुने
डोटी । प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको अध्यक्षतामा शुक्रवार जिल्ला प्रशासन कार्यालय डोटीमा बसेको जिल्ला विपत व्यवस्थापन समितिको बैठकले पश्चिम विपत पुर्वतयारी परियोजना डोटीमा लागु गर्न सहमति दिने निर्णय अनुमोदन...