मतदाता सूची विवादबीच पश्चिम बंगालमा मतदान सुरु
काठमाडौँ । पश्चिम बंगालमा मतदाता सूचीसम्बन्धी विवादकाबीच बिहीबारदेखि मतदान सुरु भएको छ। लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विषयले चुनावी निष्पक्षता र मताधिकारबारे बहसलाई तीव्र बनाएको छ। राष्ट्रिय महत्त्व बोकेको यस...