आर्थिक कूटनीति र सेवा प्रवाह सुधारबारे पश्चिम एशिया र अफ्रिकास्थित नेपाली कूटनीतिक नियोगका प्रमुख तथा उपप्रमुखहरूसँग छलफल
काठमाडौँ । परराष्ट्र मन्त्रालयले बिहीबार पश्चिम एशिया र अफ्रिकास्थित नेपाली कूटनीतिक नियोगका प्रमुख तथा उपप्रमुखहरूसँग ‘भर्चुअल’ माध्यमबाट छलफल गरेको छ । त्यस अवसरमा परराष्ट्र मन्त्री शिशिर खनालले सुदृढ आर्थिक कूटनीतिमार्फत...