१९ फाल्गुन २०७९, शुक्रबार
एक महिना भित्र पशुपति सङ्ग्रहालय सञ्चालनमा ल्याउन निर्देशन
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालि ठकुरीले पशुपति विकास क्षेत्रस्थित पशुपति सङ्ग्रहालय एक महिना भित्र सञ्चालनमा ल्याउन निर्देशन दिएकी छन् । शुक्रबार अनुगमनमा पुगेकी राज्यमन्त्री श्रीपालिले...