प्रदेश सचिव ढुंगानालाई कृषि मन्त्रालयमा खटाउने निर्णय
काठमाडौँ । कोसी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रदेश सचिव पशुपति ढुंगानालाई प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको रिक्त सचिव पदमा कामकाजका लागि खटाउने निर्णय गरेको...