क्रिकेटका दीपेन्द्र र करातेकी एरिका बने वर्षका उत्कृष्ट खेलाडी
काठमाडौँ । करातेकी एरिका गुरुङले लगातार दोस्रो पटक एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट महिला खेलाडी घोषित भएकी छन्। पोखरामा बुधबार भएको पल्सर स्पोर्टस् अवार्डमा करातेकी एरिकाले वर्ष महिला उत्कृष्ट...