रास्वपा सांसदहरू वेल अगाडि पलेँटी कसेर बसे
काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अवरोधबीच प्रतिनिधि सभा बैठक कार्यसूचीमा अघि बढेको छ। सरकारले जेठ १५ गते ल्याएको बजेटमाथिको सामान्य छलफल संसदमा सुरु भएको छ। प्रतिपक्षीको विरोधबीच...