‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’ : मन्त्री परियार
नेपालगञ्ज । कृषि तथा पशुपन्छी विकासमन्त्री डा.मदन परियारले कृषि क्षेत्रमा देखिएको युवा पलायन सबैभन्दा ठूलो चुनौती भएको बताएका छन् । नेपालगञ्जमा दुई दिनदेखि सञ्चालन भएको उच्च मूल्य कृषिवस्तु उत्थानशिल कार्यक्रमको...