स्थलमार्गबाट भित्रिने पर्यटक सहजीकरण गर्न पर्यटन सेवा केन्द्र खोलिने
काठमाडौँ । सरकारले स्थलमार्गबाट नेपाल भित्रिने पर्यटक आवागमन व्यवस्थित, सहज र प्रवर्द्धन गर्न पर्यटन सेवा केन्द्र स्थापना गर्ने भएको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको ५४औँ बैठकले तीन महिनाको...