भूकम्पपछि ४० नयाँ बस्ती, जो बन्दै छन् पर्यटकीय आकर्षणका केन्द्र
काठमाडौँ । विनाशकारी भूकम्पले नेपालीलाई बलियो संरचना बनाउनु पर्छ भन्ने मात्रै सिकाएन, नयाँ संस्कृति र परम्परा धान्न आर्थिक लाभ लिँदै गरिने पर्यटन व्यवसायमार्फत लाभको बाटोसमेत देखाइरहेको छ । भूकम्पपछि पुनर्निर्माण...