प्रसूति गृह र काठमाडौँ महानगरबीच स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि प्लान्ट निर्माणबारे सम्झौता
काठमाडौँ । काठमाडौँ महानगरपालिका र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबीच स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि प्लान्ट निर्माण गर्ने उद्देश्यले अनुदानसम्बन्धी सम्झौता सम्पन्न भएको छ। बिहीबार राजधानीमा आयोजित कार्यक्रममा दुवै पक्षबीच समझदारी...