थापाथली परोपकार प्रसूति गृहमा स्टाफ नर्सका लागि दरखास्त आह्वान
काठमाडौँ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समितिले करार सेवामा स्टाफ नर्स पदका लागि दरखास्त आह्वान गरेको छ। अस्पतालले बुधवार सूचना प्रकाशन गरी स्वास्थ्य सेवातर्फ पाँचौँ तहको स्टाफ...