थापाथली सुकुमबासी बस्तीबाट ६ परिवारलाई रंगशाला लगियो
काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनारामा रहेको सुकुमबासी बस्ती खाली गरिएको छ। बस्ती खाली गर्ने क्रममा आफू घरबार विहीन भएको बताउने ६ परिवारका सदस्यलाई दशरथ रंगशालामा लगिएको छ । काठमाडौं महानगरपालिकाका...