प्रतिनिधि सभा निर्वाचनका लागि सशस्त्रले बनायो १७ बुँदे ‘परिचालन नीति
काठमाडौँ । सशस्त्र प्रहरी बलले प्रतिनिधि सभा निर्वाचनका लागि ‘परिचालन नीति‘ तय गरेको छ । सशस्त्र प्रहरी बलका सूचना अधिकारी एवं प्रवक्ता डीआईजी मनिष थापाले आगामी फागनु २१ गते हुने...