सुरक्षासम्बन्धी भारत-नेपाल परामर्श समूहको सोह्रौँ बैठक सम्पन्न
काठमाडौँ । सुरक्षासम्बन्धी भारत-नेपाल द्विपक्षीय परामर्श समूह (आईएनबिसिजिएसआई) को सोह्रौँ बैठक असार ९-१० गते भारतको पुणेमा सम्पन्न भएको छ । भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारत सरकार विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर)...