मन्त्रीहरूको सहभागितामा परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता सम्बन्धी विशेष कार्यक्रम आयोजना
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधवार(आज) परराष्ट्र मन्त्रालयद्वारा ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ सम्बन्धी विशेष कार्यक्रम आयोजना गरिएको छ। मन्त्रीहरूको उपस्थिति रहेको कार्यक्रममा कूटनीतिक आचारसंहिताको महत्त्व, यसको प्रभावकारी कार्यान्वयन...