देउवा काँग्रेस सभापतिको रूपमा भाजपा कार्यालयमा जानुभएको हो : परराष्ट्रमन्त्री खड्का
काठमाडौँ। पररराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा भारतको सत्तारुढ दल भारतीय जनता पार्टीको कार्यालयमा जानु कूटनीतिक मर्यादा विपरीत नरहेको दाबी गरेका छन् । उनले काँग्रेस पार्टीको सभापतिको हिसाबले देउवा...