परमादेशी सरकार नभन्न एमालेलाई कानूनमन्त्री बन्दीको चेतावनी
काठमाडौँ । कानूनमन्त्री गोविन्द बन्दीले प्रमुख विपक्षी एमालेका सांसदहरुलाई परमादेशी सरकार नभन्न चेतावनी दिएका छन् । प्रतिनिधिसभाको मंगलवारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन उभिएका बन्दीले परमादेशी सरकार भनेकोमा आपत्ति...