महिनावारी विभेदमाथि ‘परपर छु…’ (भिडियोसहित)
बागलुङ । ‘चौध लाग्दा शरीरबाट निस्क्यो थोरै रगतत्यही रगतले पराइजस्तो भयो मेरो जगत्सँगै सुत्ने हजुरमाले ओछ्यान सार्दिनु’भोजन्मदिने बाआमाले पानी बार्दिनु’भोआफ्नै घर छु, तर परपर छु…’ एकातिर महिनावारीको असह्य पीडा, अर्कातिर...