दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न, प्रहरी नायव निरीक्षक जीवन बस्नेत सम्मानित
काठमाडौँ । पदोन्नति प्राप्त प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै सुशोभन कार्यक्रम सम्पन्न भएको छ। मेट्रोपोलिटन ट्राफिक प्रहरी डिभिजनअन्तर्गत ट्राफिक प्रहरी प्रभाग गौचरणमा कार्यरत प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायव निरीक्षक...