सडक हिलाम्य बनेपछि धान रोपेर विरोध, मेयर भन्छन् – “निर्माणको क्रममा यस्तो हुनु स्वाभाविक हो”
अछाम । जिल्ला सदरमुकामसमेत रहेको मंगलसेन बजारको मुख्य सडक हिलाम्य भएपछि स्थानीयले अनौठो शैलीमा विरोध जनाएका छन् । स्थानीयले गोरु जोतेर खेतजस्तै बनाइएको सडकमा धान रोपी आफ्ना गुनासा पोखेका हुन्...