‘बैतडी घटनाबारे सदनलाई जानकारी होस्’ : सांसद परियार
काठमाडौँ । राष्ट्रियसभाका सांसद पदम परियारले बैतडी जिल्लामा भएको घटनाबारे संसद्लाई जानकारी दिनुपर्ने माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा दलीय आधारमा बोल्दै नेपाली काँग्रेसका सांसद परियारले घटना...