थाइल्याण्डकी प्रधानमन्त्री शिनावात्रा पदच्युत
काठमाडौँ । थाइल्याण्डको संवैधानिक अदालतले प्रधानमन्त्री पाटोङटार्न शिनावात्रालाई पदच्युत गर्ने फैसला गरेको छ। अदालतले उनको विवादास्पद फोनवार्ता नैतिक आचरणको उल्लंघन भएको ठहर गर्दै प्रधानमन्त्री पदबाट तत्काल हटाउने निर्णय सुनाएको हो।...