पाँच दिनदेखि बेपत्ता पथ-प्रदर्शकको शव फेला
काठमाडौँ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-१ स्थित लार्केपास क्षेत्रमा गएको पाँच दिनदेखि बेपत्ता भएका एक पथ-प्रदर्शकको शव भेटिएको छ। सोलुखुम्बु जिल्ला पासाङ ल्हामू गाउँपालिका-१ घर भएका ३८ वर्षीय पथ-प्रदर्शक फुछेत्तर...