ठेक्का सूचना अब डिजिटल प्रणालीमा मात्र, पत्रपत्रिकामा प्रकाशन अनिवार्य नहुने व्यवस्था लागू
काठमाडौँ । सार्वजनिक खरिदसम्बन्धी प्रक्रियामा डिजिटल प्रणालीलाई प्राथमिकता दिँदै सरकारले ठेक्का सूचना प्रकाशनको परम्परागत अभ्यासमा महत्वपूर्ण परिवर्तन गरेको छ। मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार साँझ जारी गरेको ‘सार्वजनिक खरिद...