साहित्यकार एवं पत्रकार बिके पाल्पालीको निधन
काठमाडौँ । साहित्यकार एवं पत्रकार बिके पाल्पाली (विजयकुमार पोखरेल)को निधन भएको छ। गएराति आफ्नै निवास भक्तपुरको सिपाडोलमा उनको निधन भएको हो। केही वर्षदेखि दुवै मिर्गौलामा समस्या आएपछि डायलसिस गराउँदै आएका...