पत्रकार पुर्नबाहलीको माग गर्दै टाउकोमा कालो पट्टी बाँधेर विरोध
डोटी । रेडियो नेपाल सुदूर पश्चिम प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत तीन कर्मचारीलाई बिना जानकारी सेवाबाट हटाएको विरोधमा सुरु भएको विरोध आन्दोलन आज पनि जारी रहेको छ । नेपाल पत्रकार...