यी हुन् पत्रकारिता पृष्ठभूमिका नेता, जो उत्रिँदै छन् चुनावी मैदानमा !
काठमाडौँ । आगामी मंसिर ४ मा हुने आमनिर्वाचनमा पत्रकारिता पृष्ठभूमिका हस्ती पनि उल्लेख्य संख्यामा मैदानमा उत्रिने भएका छन् । उनीहरू विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट आम चुनाव लड्ने तयारीमा छन्...