मेक्सिकोमा पत्रकारको हत्या मानवता विरुद्ध अपराध : आइसीसी
मेक्सिका सिटी । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी) ले मेक्सिकोमा सन् २०१२ बाट २०१८ सम्ममा मारिएका १०२ जना पत्रकार विषयमा गरेको अनुसन्धानका क्रममा यो मानवताविरुद्धको अपराध भएको निकर्ष निकालेको ‘रिपोर्टर्स विदाउट...